काठमाडौं-शनिबार दिउसो २ बजे त्रिभुवन विश्व बिद्यालय कीर्तिपुरमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा गुल्मीका दिपेन्द्र बस्नेत हाइब्रिड ड्रोनको पार्ट पुर्जा मिलाउन व्यस्त थिए | यसरि उनि व्यस्त भएको दुई हप्ता भयो | यो हाइब्रिड ड्रोन बनाउनुको उद्धेश्य भने मेडिकल डेलिभरी गर्नु रहेको छ |
यो ड्रोनबाट दुर्गम र बिकट ठाउंहरुमा साना स्वास्थ्य उपकरण , औषधी सिरिन्ज डेलिभरी गर्न सकिन्छ | करिब ३५ हजार रुपैयाँको लागतमा यो ड्रोन अर्को हप्ता सम्ममा बनाइ सक्ने दिपेन्द्रको योजना छ |
दीपेन्द्रले आविस्कार केन्द्रबारे कक्षा ९ / १० मा अध्ययन गर्दै थाहा पाएका थिए | केन्द्र बारे समाचार,साथीभाई र वेबसाइट बुझेका थिए | प्लस टू सकेर आइटीमा स्नातक पढ्न काठमाडौं आएका उनि सोझै आविस्कार केन्द्र हान्निए | करीव बर्ष यता उनको धेरै समय आविस्कार केन्द्रमै बित्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस