सोल-जापानको एक ऐतिहासिक बौद्ध गुम्बामा रोबर्ट मूल पुजारी नियुक्त भएको त्यहाँका संचार माध्यमले जनाएका छन् |
समाचार अनुसार एण्डोइड क्याननको क्योटोमा रहेको चार सय बर्ष पुरानो कोदाइजी बौद्ध बिहारमा मूल पुजारीको रुपमा रोबर्ट नियुक्त गरिएको हो |
सिलिकोन र आल्मिनियमले बनाइएको ६ फिट अग्लो रोबर्टले गुम्बामा आएका भक्तजनलाई गौतम बुद्धको शान्ति, दया र करुणाको सन्देस दिने गरेका छन् |
कोदाइजी बौद्ध बिहारमा मानव पुजारी भए पनि उनीहरुले रोवर्ट पुजारीको इशारामा काम गर्दै आएका छन |
१० लाख अमेरिकी डलरको लागतमा जेन गुम्बा र ओसाका विश्व विद्यालयले संयुक्त रुपमा आविस्कार गरेको रोबटले काम वासना, क्रोध र अहंकार बारे ग्यान बाड्दै आएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस