सोल-सामसुङ ईलेक्ट्रोनिक्स कम्पनीले सस्तो खालको मोबाइल बजारमा ल्याएको छ | एम-२० नाम दिइएको नयाँ मोडेलको मोबाइल सस्तो मुल्य पर्ने स्मार्टफोन बजारमा ल्याएको हो ।
यो स्मार्टफोन कम आयस्रोत भएका ग्रहलाई लक्षित गरेर ल्याइएको छ।
यो सामसुङ ग्यालेक्सी एम-२० मोबाइल सामसुङको आधिकारिक अनलाईन मल र अन्य ई- बैंकिंङ्ग मार्फत किन्न सकिनेछ |
यसको मुल्य कोरियामा २ लाख २० हजार वन छ भने अन्य देशहरुमा बिक्री १ सय ८७.३० अमेरिकी डलर रहेको छ।
६´३ ईन्चको स्क्रिन टच डिस्प्ले रहेको छ। दुईवटा क्यामेरा भएकाले दुवैतर्फबाट फोटो लिन सकिन्छ ।
अन्य चाईनिज ब्रान्डका मोबाइलमा भन्दा यस स्मार्टफोनमा बिशेषता धेरै रहेको कम्पनीले जनाएको छ। एम-२० स्मार्टफोन भारतमा बिक्री वितरण भएको र त्यहाँ धेरै युवा वर्गले अत्याधिक मनपराएको कम्पनीको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस