काठमाडौं-नेपाली युवा उद्यमी मञ्चले सम्मेलन गर्ने भएको छ।
मंचले वैशाख १० गते काठमाडौंमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरुको सम्मेलन आयोजना गर्न लागेको हो।
सम्मेलनमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने छ ।
मंच महिला उद्यमशीलताको प्रबर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो ।
यस संस्थाले सन् २०१३ देखि महिला–युवा ऊद्यमी सम्मेलन गर्दै आएको छ । सोही अन्तर्गत यही मिति २०७९ यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ ऊक्त कार्यव्रमको नारा ‘बियोण्ड ब्यरियार्स’ रहेको छ ।
अन्तर्राष्ट्रिय मजदुर संगठन (आइएलओ ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्स तथा अन्य प्रायोजकद्वारा प्रायोजन गरेको सम्मेलनमा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्धमी महासंघ का अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आचल कुावरले अनुभव ब्यक्त गर्ने छन्।
महिला युवा उद्यमीको अगुवाईमा स्टार्टअप तथा नयाा उद्धमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेतको सहभागी रहने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस