काठमाडौँ – सोमबार महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बैंकले १३ पुसमा बुकक्लोज गर्दै छ । यसर्थ, साेमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
महालक्ष्मीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत अर्थात् ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने करसहित एक दशमलव ०५ प्रतिशत अर्थात् तीन करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न २५ पुसमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा लाभांश प्रस्ताव तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पेस हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस