काठमाडौं- चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ । गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ १६ पुसमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १५ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस