काठमाडौं- इन्फिनिटी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासिसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार यसअवधिमा खुद नाफा ११७ दशमलव ८४ प्रतितशतले बढेर चार करोड ७४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गतवर्षको यसै अवधिमा कम्पनीले दुई करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १६० दशमलव १७ प्रतिशतले बढेर आठ करोड ५९ लाख ६७ हजार रुपैयाँ गरेकाे छ । गतवर्षको यसैअवधिमा यसले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको सञ्चालन नाफा १६८ दशमलव ०४ प्रतिशतले बढेर पाँच करोड ४४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गतवर्ष यसैअवधिमा यसले दुई करोड ३ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने तीन दशमलव २८ प्रतिशतले बढेर चार दशमलव ६५ प्रतिशत पुगेको छ । तीन महिनामा लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३० पैसाले बढेर ५८ रुपैयाँ ५३ पैसा पुगेको छ । गतवर्षको यसैअवधिमा यसको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४८ पैसा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस