सोलः दक्षिण कोरियाको विश्वविख्यात मोवाइल फोन निर्माता कम्पनी सामसुङ विश्वकै आठौँ मुल्यवान ब्राण्ड बन्न सफल भएको छ । विश्वविख्यात पत्रिका फोर्बसले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सामसुङले उक्त स्थान प्राप्त गरेको हो ।
पत्रिकाका अनुसार हाल सामसुङ कम्पनिको कुल सम्पत्ति ५० विलियन अमेरिकी डलर रहेको छ । गत बर्ष सातौँ स्थानमा रहेको सामसुङ यस बर्ष एक स्थान तल झर्दै आठौँ स्थानमा रहेको हो ।
विगत ४ बर्षबाट निरन्तर फोर्बसको उत्कृष्ठ १० भित्र पर्न सफल यस कम्पनीले एसियामा भने आफ्नो उपस्थिति बलियो गरि जमाएको छ । पत्रिका अनुसार हाल सम्म पनि एसियामा सामसुङ कम्पनि नम्बर एक रहेको छ ।
९ विलियन अमेरिकी डलर सम्पति सहित हुण्डायी कम्पनी ८१ औँ स्थानमा रहेको छ जसले गत वर्ष भन्दा १७ प्रतिशत प्रगति गरेको हो भने उक्त सुचीको पहिलो नम्बरमा एप्पल, दोश्रो नम्बरमा गुगल तथा तेश्रो स्थानमा माइक्रोसफ्ट रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस