काठमाण्डौ-अर्थ मन्त्री एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले विकास खर्च गएको बर्षको तुलनामा कम नभएको दाबी गरेका छन।
मन्त्रीपरिषद निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले समग्र देशको एकिकृत वित्तिय विवरणले विकास खर्च राम्रो भएको देखाएको दाबी गरेका हुन्। निर्माण व्यवसायी, ठेक्का पट्टा सम्बन्धी विवाद लगायतका कारण आर्थिक बर्षको सुरुवाती दिनमा विकास खर्च हुन नसकेपनि पछिल्लो अवस्था सन्तोषजन रहेको खतिवडाले बताए।
पुर्व संञ्चारमन्त्री गोकुल बाँस्कोटाको रु ७० करोड कमिसन सम्बन्धी अडियो प्रकरण छानविनका विषयमा उहाँले सरकार र सम्बन्धीत निकायले अध्ययन गरिरहकाले उनीहरुबाट आउने नतिजा पर्खन आग्रह गरेका छन्। ठूला भ्रष्टाचार अभावजन्य भ्रष्टाचार नभएको भन्दै उहाँले कर्मचारीको तलब बढाएर साना साना भ्रष्टाचार घटाए पनि त्यसले समग्र मनोवृति परिर्वतन नगर्ने स्पष्ट पारे।
पुस्तक विक्रिमा लगाएको करका विषयमा खतिवडाले राष्ट्रिय उद्योग र सेवा उद्योगलाई संरक्षण दिन सरकारले कर लगाएको बताए। त्यस्तै खतिवडाले चैत ५ गतेभन्दा अगाडि नै राष्ट्रबैकको नयाँ गर्भनर नियुक्त गरिने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस