काठमाडौं- सरकार र उखु किसानबीच पाँच बुदे सहमति भएको छ। सहमतिसँगै उखु किसानहरुले आन्दोलन फिर्ता लिएका छन्।
शुक्रबार उद्योग मन्त्रालयमा उद्योगमन्त्री लेखराज भट्ट र आन्दोलनरत उखु किसानहरूबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो। चिनी मिलहरुले उखुको पैसा नदिएको भन्दै उखु किसानहरु पछिल्ला केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका थिए।
उनीहरुले सरकारले आफूहरुको पीडा नसुनेको र भुक्तानीको ग्यारेन्टी नभएसम्म जिल्ला नफर्किने चेतावनी दिँदै आन्दोलन गर्दै आएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस