काठमाडौं – सरकारले निलम्बनमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई लिखित स्पष्टीकरण सोधेको छ ।मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोध्ने निर्णय अनुसार अर्थमन्त्रालयले श्रेष्ठलाई स्पष्टिकरण सोध्ने पत्र काटेको हो ।
सरकारले डेपुटी गभर्नर श्रेष्ठलाई हटाउनको लागि निर्णय गरे अनुसार राष्ट्र बैंकले छानबिन समिति गठन गरेको थियो । राष्ट्र बैंकका संचालक श्रीराम पौडेलको संयोजकत्वमा गठन भएको छानबिन समितिले सरकारले लगाएको आरोपको विषयमा श्रेष्ठलाई दोषी ठहर गर्दै सम्पत्ति शुद्धिकरण निवारण गर्न सहयोग गरेको विषयमा थप अनुसन्धान गर्न सुझाव दिएको थियो ।
राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर श्रेष्ठलाई हटाउनको लागि छानबिन समिति गठन गर्नुपर्छ । छानबिन समिति गठन हुनासाथ डेपुटी गभर्नर पदबाट श्रेष्ठ स्वत निलम्बनमा पर्छन् । छानबिन समितिले अध्ययन गरेपछि सरकारले श्रेष्ठलाई लिखित स्पष्टिकरण सोधेको छ ।
त्यसमा चित्त नबुझेपछि हटाउन सक्ने व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस