काठमाडौं -जथाभावी सहर फोहोर गर्नेलाई काठमाडौं महानगरपालिकाले ७० हजार रुपैयाँ जरिवाना तिराएको छ । अनाधिकृतरुपमा होर्डिङ बोर्ड राख्ने, भित्तामा पोष्टर टाँस्ने वा लेख्ने र जथाभावी फोहोर गर्नेलाई काठमाडौ महानगरपालिकाले जरिवाना तिराएको हो ।
महानगरले पोस्टर टाँस्ने १४ जनालाई कारवाही गरि जरिवाना स्वरुप ७० हजार रुपैयाँ तिराएको जनाएको छ । गत बिहिबार गृहमन्त्री रामबहादुर थापाले काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन महानगरलाइृ निर्देशन दिएका थिए ।
जसअनुसार महानगरले गत शुक्रबारबाटै अनाधिकृत रुपमा राखिएका होर्डिङ बोडहरु हटाइरहेको छ । महानगरले आइतबार पुतलीसडकको एक, सोह्रखुट्टेको एक र त्रिपुरेश्वरको एक गरि जम्मा तीनवटा होर्डिङ्ग बोर्ड हटाएको छ ।
शुक्रबार पनि महानगरले तिनकुने, माइतीघर र टेकु गरि जम्मा ३ वटा होर्डिङ बोर्ड हटाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस