काठमाडौं -पठाओका सेयर राइडरले उपभोक्ताले गरेको बुकिङ क्यान्सिल गरे कारबाही गरिने भएको छ ।
पठाओमा बुकिङ गर्ने तर राइडरले कमिसनको लोभमा बुकिङ क्यालन्सिल गरेर सेवा दिँदै आएको उजुरी बढेपछि पठाओले छड्के जाँच गरेको थियो ।पठाओका नेपाल प्रमुख असिममान सिंह बस्न्यातले अघिल्लो सोमबार मात्रै १०० जनालाई कारबाही गरिएको बताए ।
‘उजुरी बढेपछि हामीले एकदिन छड्के जाँच गर्यौ, जसमा १०० भन्दा बढी राइडरलाई सोही दिन नै कारबाही पनि गर्यौ’ बस्न्यातले भने ।बस्न्यातले कहिले राइडरले त कहिले उपभोक्ताबाटै बुकिङ क्यान्सिल गरेको पाइयो । यसले हामीलाई उपभोक्ता कहाँ पुगेको छ ? भन्ने ट्रयाकिङ गर्न सकेनौं साथै कुनै दुर्घटना भयो वा केही भइहाल्यो भने पनि हामीसँग जानकारी नहुने भयो ।
त्यसैले पठाओबाट सेवा अवधिमा बुकिङ क्यान्सिल नगर्न अनुरोध समेत गरे ।‘उपभोक्ता त जोखिममा छन् नै साथै राज्यलाई बुझाउनुपर्ने राजस्व समेत गुम्ने भएकाले यो ठीक छैन,’ उनले भने, ‘बुकिङ क्यान्सिल गर्नेलाई १३ प्रतिशत भ्याट जोडेर जरिवाना गराइरहेका छौं ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस