काठमाडौं- बुधबार बिहानैदेखिको भारी वर्षाका कारण देशभर अधिकांश विमानस्थलमा हवाई सेवा बन्द गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार देशका विभिन्न विमानस्थलहरु वर्षाका कारण बन्द गरिएको हो।
वर्षाका कारण चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर र पोखरालगायतका विमानस्थल बन्द गरिएको छ।
भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल मात्रै संचालनमा रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए। देशभर ३० वटा विमानस्थल संचालनमा रहेका छन।
वर्षामा भिजिबिलिटी कम तथा धावनमार्गमा पानी जमेपछि पूर्वनिर्धारित सबै उडान रद्द गरिएको छ।
*फाइल तस्बिर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस