काठमाडौं-वैदेशीक रोजगारको लागि फ्रान्स पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुधराज गाविस–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १९ स्थित मनमैजु बस्दै आएकी ४३ बर्षीया पुर्णिमा श्रीष रहेकी छन् ।
उनले आकर्षक तलबको प्रलोभनमा पारि फुड प्याकिङ गर्ने कामको लागि फ्रान्स पठाईदिन्छु भन्दै तीन जनाबाट ३८ लाख ५० हजार लिएकी थिईन् ।
पैसा लिएर बेपत्ता भएपछि पीडितहरु शिर बहादुर थापासहितका ब्यक्तिहरुले उनिबिरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा महानगरिय अपराध महाशाखाको टोलीले पुर्णिमालाई बुधबार ४ बजे मनमैजुबाट नियन्त्रणमा लिएको हो ।
महाशाखाले ठगीका अभियुक्त पुर्णिमालाई थप अनुसन्धान र कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस