काठमाडाैं-पुस ७ गते पक्राउ परेका १ सय २२ चिनियाँहरू १/१ हजार जरिवाना तिरेर छुटेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतवार जरिवाना तिराएर छोडेको हो ।
प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । अभद्र व्यवहार बाहेक पक्राउ परेका चिनियाँहरूको अन्य कसूर भेटिएको थिएन ।
उनीहरूले कसूर स्वीकारेपछि जरिवाना तिराएर छाडेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
प्रहरीले जरिवाना तिरेर रिहा भएका चिनियाँहरूलाई अध्यागमनमा बुझाउने तयारी गरेको छ । ‘उनीहरू रिहा भएपछि हामीले अध्यागमनलाई बुझाउने तयारी गरेका छौं,’ काठमाडौँ प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले भने, ‘अध्यागमनले त्यही अनुसार कारवाही गर्नेछ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस