काठमाडाैं-नेपालमा बसेर स्वदेशंमा आर्थिक अपराध गरिरहेका चिनीया बिरुद्ध नेपाल प्रहरीले ‘स्वीप अपरेशन ‘ थालेको छ |
अबैध रुपमा बसेका तथा आर्थिक अपराधमा सलग्न १ सय २२ जना चिनियालाई प्रहरीले सोमबार काठमाडाैंका विभिन्न स्थानबाट पक्राउ गरेको छ |
बिदेशी नागरिक यति ठुलो सङ्ख्याम पक्राउ परेको यो नै सबै भन्दा ठुलो अपरेसन हो |
पक्राउ परेका मध्ये धेई जसो इन्टरनेटबाट हुने जुवा,सट्टेबाजी र अन्य ठगि सम्बन्धी आर्थिक अपराधमा संलग्न छन् |
चिनिया प्रहरीको अनुरोधमा प्रक्राउ परेका उनीहरुलाई लिन उतैबाट चार्टर्ड जहाज आउदै छ | यो समाचार आजको नयाँ पत्रिकाले प्राथमिकतासाथ छापेको छ |
समाचार अनुसार ६ सय जना अपराधीको सूची लिएर दर्जन चिनियाँ अधिकारी नेपाल आएका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस