काठमाडाैं-भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन्। नेपाल-भारत संयुक्त संयन्त्रको बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो पटक सरकरको नेतृत्व गरेपछि विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेको जयशंकर मन्त्री बनेपछि पहिलो पटक नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालय उच्च स्रोतले मन्त्री जयशंकर नेपाल आउने कुराको पुष्टि गरेको छ। ‘भारतीय विदेशमन्त्री एस जयशंकर नोपल आउँदै हुनुहुन्छ’, स्रोतले भन्यो, ‘मिति भने कन्फर्म भएको छैन।’
दुई दिनसम्म चल्ने उक्त बैठक भदौ ४ र ५ भनिए पनि मितिको कुनै टुंगो नलागेको काठमाडाैंस्थित भारतीय दूतावास स्रोतले बतायो।
मन्त्रिस्तरीय उक्त संयन्त्रले नेपाल भारत सम्बन्धका विविध पक्षमा छलफल गर्नेछ। यस पटक तराईको डुबान र भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा छलफल हुने स्रोतहरूले जनाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस