काठमाडाैं-नेत्र वित्रफम चन्द नेकपाले पार्टीमा सुद्धिकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ।
केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो।
अब समूहमा सबै कमाण्ड महासचिव नेत्रविक्रम चन्द आफैँले सम्हाल्ने भएका छन्।
चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेबारीबाट हटाएर खुल्ला मोर्चामा पठाएको छ।
‘५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई कारबाही गरिएको हो,’ एक केन्द्रीय सदस्यले भने, ‘घटुवा गरे पनि खुल्ला मोर्चाको जिम्मेबारी दिइएको छ।’
तीमध्ये केहीलाई पार्टीले दिएको जिम्मेबारी पूरा नगरेपछि हटाइएको उनको भनाई छ।
विप्लव बाहेक चार जनालाई सचिवालय सदस्यको जिम्मेबारीमात्र दिइएको छ।
पोलिटव्युरो सदस्यहरु भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरजंग चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस