काठमाडौँ- बुधवार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेर ६५ हजार चार सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबार सूनको मूल्य ६५ हजार दुई सय रुपैयाँ कायम भएको थियो।
यस अघि पनि नेपाली बजारमा १२ दिनसम्म एउटै मूल्यमा सुन किनबेच भएको थियो। गत असार तीन गते ६५ हजार पाँच सय रुपैयाँ कायम रहेको सुनको मूल्य असार १२ मा आएर परिवर्तन भएको थियो। १२ दिन पछि सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँ घटेर ६५ हजार दुई सय रुपैयाँमा झरेको थियो। बुधवार फेरि सुनको मूल्यमा दुईसय बढेको हो।
बुधबार चाँदीको मूल्य पाँच रुपैयाँ बढेको छ। एक सातापछि चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको हो। प्रतितोला पाँच रुपैयाँ बढेको चाँदीको मूल्य बुधवार ७८० रुपैयाँ कायम भएको छ।
गत असार ८ गते चाँदीको मूल्य प्रतितोला सात सय ७५ रुपैयाँ कायम भएको थियो। एक सातादेखि नेपाली बजारमा सोही मूल्यमा चाँदीको किनबेच हुँदै आएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस