काठमाडाैं- प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि साउन १८ गते सिंगापुर जाने भएका छन्। केही समययता उनको स्वास्थ्यमा समस्या देखिँदै आएको छ।
‘पछिल्लो समय उहाँको स्वास्थ्य तलमाथि भइरहेको हुँदा उपचारका लागि जान लाग्नुभएको हो। ७ दिने सिंगापुर भ्रमण निजी स्तरको हुनेछ’, बालुवाटार स्राेतले भन्यो।
आइतबार उनको वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। रगत, दिशापिशाब र अल्ट्रासाउन्ड परीक्षणले उनलाई थप उपचार आवश्यक रहेको देखाएको छ। यसअघि बैंककमा नियमित उपचार गराउँदै आएका उनी उपचारका लागि पहिलो पटक सिंगापुर जान लागेका हुन्।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज (मंगलबार) दुबई भ्रमणमा जाने निश्चित भएको छ।नीजि भ्रमण भ्रमणमा दाहाल दुबइ जान लागेका हुन्। दाहाल परिवार सदस्यसहित दुबई जान लागेका हुन्। त्यहाँ रहँदा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।
पार्टी एकीकरण प्रक्रियामा स्कूल विभागको जिम्मेवार बाँडफाँटलाई लिएर पूर्वएमाले र पूर्वमाओवादीबीच सहमति बन्न सकिरहेको छैन।
पूर्वएमालेले विदेश र संगठन विभाग प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारी पाइसकेको अवस्थामा स्कूल विभाग आफूहरुले पाउनु पर्ने पूर्व माओवादी पक्षको अडान छ। नेकपामा ३२ विभाग र एक प्रतिष्ठान छन्। पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीले १४ विभाग पाउने दुई अध्यक्षबीच सहमति बनेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस