सोल – गत पुष १ गते लागेको भीषण आगलागीबाट पिडित आठराई सग्रान्ती बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो ।
तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो ।
मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन । पिडितलाई राहत प्रदान गर्ने हेतुले गणेश कालिकोटेको संयोजकत्वमा १७ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ ।
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले आगलागीबाट प्रभावित सग्रान्ती बजार पुनः निर्माण तथा पीडितहरु लाई पुनर्स्थापना गर्नको निम्ति दक्षिण कोरियामा रहेका विभिन्न जातीय क्षेत्रिय संघ सस्था ,हरेक जिल्लाका संगठन ,राजनिती दलका भात्री संगठन ,बुद्धिजीवी ,व्यापारी ,पत्रकार ,नेपाल दुधबास कोरिया ,र कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनि हरुलाइ आग्रह गरेको छ ।
यो महान मानबिय कार्यमा एक भइ मातृ भुमिको पिडामा थोरै भए पनि मलम लगाउन सहयोगको लागि समाजले सबैमा हार्दिक अनुरोध गरेको छ। सहयोग संकलन अभियान लाई तिब्र पार्दै तेह्रथुम पौठाक १ निबासि ,अंशुबर्मा अध्यक्ष रहेको DSME याक्थुङ सयङ ,गजेदोमा जनवरी ७ तारीख सनिबार सग्रान्ती अग्नि पीडित सहयोगार्थ फिल्म प्रदशन गरि केही सहयोग जम्मा गरिसकेको छ।
सहयोग राहत प्रमुख जिल्ला अधिकारिको नेतृत्वमा रहेकोे सग्रान्ति बजार पुननिर्माण तथा पुनस्थापना कोष तेह्रथुम मार्फत दाताहरु , सर्बदलिय ,सर्बपक्षिय,पत्रकार सहितको भेला गरि स्थानिय समाचार रेडियो एफ एम बाट प्रसारण गरि पीडितलाई हस्तान्तरण गर्ने तयारी भएको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटले जानकारी दिए ।
सहयोग दाताले ग्लोबल तेह्रथुम सेवा समाज कोरियाका कोषाध्यक्ष गोपाल गुरुङको 1002346470064 woori bank Gurung gopal kumar मा पठाइ फोन अथवा एस एम एस बाट जानकारी गराइदिन आग्रह गरिएको छ ।
सहयोगका लागि आर्थिक संकलन समितिमा रहेका निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिनेछ ।
गणेश कालिकोटे ( अध्यक्ष ) ०१०२१४३११३९ २)
सुन्दर लिम्बू ( सचीव) ०१०५९२५६१६६ ३)
गोपाल गुरुङ ( कोषाध्यक्ष – ०१०८६८००४४२
सल्लाहकारू के पि सिटौला ०१० ४७६७५२४८
नबराज सिवाकोटी ०१०८१२१ ४९१३
राजु सन्तोषी थापा -०१०६२४५ २४६९
सम्सेर पन्धाक ०१०८३८५४६३५ अ
अंशुबर्मा लिम्बू – ०१०५९६३ ५३७३
किरण कन्दङ्वा -०१० ५१४५८८४४
राम प्रसाद उप्रेती – ०१०४८३७ ९३२९
तुलसी बराल – ०१०५९५८३३७
लक्ष्मी ढुङ्गेल – ०१०२१५४ ४९०९
दावा शेर्पा -०१० २४७२ ७०५९
विशाल लिम्बू – ०१० २३८२ ४२८७
भुपाल लिम्बू -०१० २१९८ ०७३९
भरत इङ्नाम – ०१०२१९३५३९३ ,
दिप्लक सुब्बा ०१०२३८२४२८२
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस