काठमाडौं-भारतीय अधिकारीहरूले मुम्बईनजिकै बाढीमा फसेको एक रेलबाट एक हजार ५० जनाको सकुशल उद्धार गरेका छन्।
बीबीसीले जनाए अनुसार शुक्रवार राती भान्गानीमा जलमग्न लिकमा अड्केको महालक्ष्मी एक्सप्रेस रेलबाट यात्रुहरूलाई निकाल्न हेलिकप्टर, डुङ्गा र गोताखोरहरू परिचालन गरिएको थियो।
यात्रुहरूले आफूहरूलाई रेलमै रहन भनिए पनि १५ घण्टा खाना वा पानी नपाएको आईएएनएस समाचार संस्थालाई बताएका छन्।
दक्षिण एशियामा मनसुनका कारण आएको बाढीले छ सयभन्दा धेरैको मृत्यु भइसकेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस