काठमाडाैं-राजनीतिक दलका नेताका तस्बिरका बिषयमा कुरा गर्नु सामान्य मानिन्छ । दिनैपिछे कार्यक्रम, गोष्ठी, बैठक र आथित्यतामा व्यस्त नेता, त्यसमाथि पनि शीर्ष नेताका तस्बिर को बिषयमा कुरा गर्नु सामान्य मानिन्छ ।
तर आज भने नेपाली कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवाको तस्बिरको चर्चा गर्नुपर्ने अवस्था आएको छ ।
किनभने संबिधान जारी भएपछि बनेको संसदको बिकाश समितिमा देउवा अचानक पुगे ।
संसदको बिकाश समिति सदस्य देउवा यसअघि जम्मा एकपटक मात्र समिति बैठकमा पुगेका थिए । आज उनको यो दोस्रो उपस्थिति हो ।
कल्याणी खड्का सभापति रहेको सो समितिमा आज बिज्ञापन नियमन गर्न बनेको विधेयकमाथि छलफल चल्दैछ ।
सो छलफलमा भाग लिन समिति बैठक सिंहदरवार पुगेका देउवा जम्मा १० मिनेट बैठकमा बसेर बाहिरिएका छन् ।
देउवा मात्र होइन मिनी सांसद मानिने संसदका समितिहरुमा कांग्रेस र नेकपाका शीर्ष नेता हम्मेसी पुग्दैनन् । देउवा भने आज फुर्सद निकालेर समिति बैठकमा पुगे ।
देउवाको उपस्थितिलाई लिएर सांसदहरुवीच कुराकानी चल्दा नचल्दै उठेर हिडें ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस