सोल – ग्लोबल आईएमई र आईबीके बैंकले किम्फो क्षेत्रमा रहेका नेपालीहरुको लागि रेमिट खाता खोल्ने ब्यवस्था गरेको छ। आगामी सनिबार र आइतबार ( जनवरी ७ र ८) किम्फो स्थित दर्शन नमस्ते रेस्टुरेन्टमा रेमिटेन्स खाता खोलिने भएको हो।
रेमिट कार्यमा अग्रणी रहेको ग्लोबल बैंकले कोरिया देखि विप्रेषण कारोबारका लागि आईबिके बैंकसंग समन्वय गरेको छ।ग्लोबलको रेमिट खाताबाट सीधै नेपालमा रकम ट्रान्सफर गर्न सकिन्छ।
सेवाग्राहीलाई न्यूनतम सेवा शुल्कमा उत्कृष्ठ रेमिट सेवा दिईरहेको ग्लोबल आईएमई बैंक प्रतिनिधि नवीन सुबेदीले जानकारी गराए।यहाँ देखि ट्रान्सफर भएको रकम सोही दिन नेपालको खातामा डिपोजीट हुने सुबेदीले स्पष्ट पारे।
आईबीके बैंकको स्मार्ट बैंकिंगको एप मार्फत नेपालमा रहेका ग्लोबलका दुई खातामा सीधै रकम पठाउन सकिन्छ। साथै आफ्नो खातामा रहेको रकम ई बैंकिंग मार्फत चाहेको समयमा आफन्तको खातामा ट्रान्सफर गर्न पनि सकिन्छ।
ग्लोबल बैंकको रेमिट खाता अवैधानिक रुपमा कोरियामा रहेका नेपालीहरुले पनि सुचारू गर्न सक्नेछन। खातावालाहरुलाई ग्लोबल आईएमईको खाता नम्बर तुरुन्त उपलब्ध गराउने सुबेदीले जानकारी गराए।
ग्लोबल रेमिट खाता खोंल्नका लागि पासपोर्ट, एलिन कार्ड र दुई फोटो आवश्यक पर्ने बैंकले सुझाएको छ। ग्लोबल रेमिट खाता संचालनको लागि नवीन सुबेदीलाई ०१०३२९२९०२० मा सम्पर्क गरि बृस्तित बुझ्न सकिन्छ।
खाता खोलिने स्थान-दर्शन नमस्ते रेस्टुरेन्ट,किम्फो, देकोथ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस