काठमाडाैं-दैनिक ४३ करोड लिटर पानी आवश्यक पर्ने काठमाडौंमा यसको कालोबजारी बढ्दै गएको छ ।
प्रशोधित पानीको नाममा १ सय २० प्रतिशतसम्म मुनाफा गरी व्यवसायीले ब्रम्हलुट मच्चाइरहेका छन् ।
उत्पादकले ९ रुपैयाँ प्रतिबोतलमा दिने पानी व्यापारीले त्यसको तीन गुणासम्म बढी लिएर बेच्छन् । नौं रुपैयाँमा किनेको पानी व्यापारीले २५ रुपैयाँभन्दा बढी लिने गरेको अनुगमनका क्रममा फेला परेको सरकारी अधिकारीको भनाई छ ।
२० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने कानुन रहेपनि जिम्मेवार निकाय सक्रिय नहुदा कालोबजारी मौलाएको पाइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस