सोल-जापानको क्योटोमा रहेको एनिमेसन स्टुडियो आक्रमण गर्ने शिन्जी आवेले आफ्नो उपन्यास चोरेका कारण आक्रमण गरेको बताएका छन् |
उक्त स्टुडियोमा गत बिहिबार आवेले पेट्रोल छर्केर आगो लगाएका थिए | उनलाई तत्काल स्टुडियोका कर्मचारीहरुले कब्जा गरेका थिए र उनी आँफैपनि नराम्रोसँग जलेको थिए।
आक्रमणकारी आवेले भनेका छन् ‘मैले यो काम गर्नुको करण उनिहरुले मेरो उपन्यास चोरेका छन।’
तर आवेको आरोपलाई क्योटो एनिमेसनका संचालकले अस्विकार गरेका छन् | क्योटो कम्पनि संचालकहरुले भनेका छन् ‘क्योटो एनिमेशनको वार्षिक उपन्यास प्रतियोगितामा आवेले कुनै उपन्यास बुझाएका छैनन् ।’
आक्रमणकारी आवे मानसिक रुपमा अस्वस्थ्य रहेको प्रहरीले जनाएका छन् |
मानसिक सन्तुलन ठीक नभएकै करण उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन। उनलाई यो भन्दा अघि पनि प्रहरीले चोरीको आरोपमा जेल सजाय तोकेको थियो । आवेको स्वास्थ्यका करण प्रहरी सोधपुछ समेत गरेको छैन।
क्योटो एनिमेसन स्टुडियो आक्रमणको एनिमेसन प्रेमीहरुले घोर भर्सना गरेका छन्।
यस आक्रमणले एनिमेसन स्टुडियोमा संग्रहीत भएका रचनात्मक काम र मानव जीवनको एक महत्वपूर्ण क्षति भएको विश्लेषण गरिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस