सोल- दक्षिण कोरियामा साता ब्यापी हिलो महोत्सब शुरु भएको छ |
छुनछन पदेश्को थेचन विचमा शुक्रबारदेखि शुरु भएको महोत्सब जुलाई २८ सम्म चल्नेछ |
बोर्यङ्ग नगरपालिकाले संयोजन गरेको उक्त महोत्सबमा बोभिन्न प्रकारका ६० वटा कार्यक्रमहरु तर्जुमा गरिएका छन् |
बोर्यङ्ग हिले महोत्सबका लागि चर्चित ठाउँ हो | यहाँको हिलोमा उच्च गुणस्तरको मिनरल भएकाले छाला सम्बन्धी रोग निको हुने बिश्वास गरिन्छ |
बोर्यङ्ग नगरपालिकाले सन् १०९८ देखि सुरु गरेको हिले महोत्सबमा स्वदेशी र बिदेशी अवलोकनकर्ताको संख्या बढ्दै गएको छ |
‘ बोर्यङ्ग जाउँ,हिलोमा खेलौं’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सबमा आगन्तुकहरु हिलो छ्यापा छ्याप गर्ने ,डान्स गर्ने र स्वीमिङ्ग गर्ने गर्दछन |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस