सोल – गुरुङहरुको महान चाड तमू ल्होसार कोरियामा भब्य रुपमा मनाईएको छ | प्र ल्हो (बाँदर बर्ग )को बिदाई र च्यह ल्हो (चरा बर्ग )को स्वागत गर्दै पौष १५ गते मनाईने उक्त पर्ब कोरियामा भने दुई दिन ढिला गरि १७ गते मनाईएको छ |
कोरियामा ल्होसार दुई चरण विभाजन गरि मनाईएको थियो | पहिलो चरणमा औपचारिक मन्तब्य, भाषण गरि मनाईयो |औपचारिक कार्यक्रमको प्रमुख अतिथि श्रम सहचारि देबराज ढकाल थिए |
दोस्रो चरणमा सास्कृतिक कार्यक्रम गरिएको थियो ,जसमा तमूहरुको मौलिक संस्क्रिति सोरठी नाचँ र मौलिक संस्कृति झल्किने झाँकि प्रस्तुत गरिएको थियो|
उत्सबमा गुरुङ जातिसंग सम्बन्धित उच्च पदस्थ र बिशिष्ट ब्यक्ति सहित बिभिन्न संघ संथाका प्रतिनिधि सहभागि भएका थिए| कार्यक्रममा बिभिन्न संघ , संस्थाले आफ्ना कार्यक्रमको पोस्टर र पम्प्लेट पनि सार्वजनिक गरेका थिए|
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस