सोल- कोरियाली कम्पनी सामसुङले वर्षको दोस्रो क्वाटरको नाफामा ५६ प्रतिशतले घटेको छ ।
मेमोरी चिप र स्मार्टफोनको माग कम हुदै गएकाले कम्पनीको नाफा घटेको जनाइएको छ |
कम्पनीका अनुसार जुनको अन्त्यसँगै सामसुङले ५.६ अर्ब डलर लाभ कमाइ गरेको छ जबकी यही समय अघिल्लो वर्ष १२.७ अर्ब डलर नाफा कमाएको थियो । यसरी कम्पनीले एप्पलका स्मार्टफोनलाई डिस्प्ले स्क्रिन विक्री गर्ने गरेकाले व्यापार अझ कम नाफा बेहोर्नबाट जोगिएको बताइएको छ ।
सामसुङले यो वर्ष मेमोरी चिपको माग कम भएका कारण नाफामा २०१६ पछिकै सबैभन्दा ठूलो गिरावट आएको बताएको छ ।
२०१६ मा सामसुङको ग्यालेक्सी नोट ७ को ब्याट्री पड्कीन र आगो लाग्न थालेपछि कम्पनीले इतिहासकै ठूलो संकटको सामना गर्नुपरेको थियो । यसबीच यो वर्ष मेमोरी चिपको माग कम हुँदै जानु र अतिरिक्त आपूर्ति पनि कम हुनुले सामसुङको व्यापारिक वातावरण नोक्सानदायक हुन पुगेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस