काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले विषादी परीक्षण आफैमाथि नाकाबन्दी जस्तै भएको बताएका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरे ।
आइतबार कृषि मन्त्री चक्रपाणी खनालले वाणिज्यको कमजोरीका कारण विषादी परीक्षण स्थगन गर्नु परेको बताएका थिए । त्यसको जवाफ दिँदै मन्त्री यावदले उल्टै कृषि मन्त्रालयसँग विषादी परीक्षणको क्षमता नभएको आरोप लगाएका हुन् ।
कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले स्वीकार गरेतर मन्त्री यादवले भारत अथवा अरु कुनै विदेशी शक्तिको दबाबमा सरकारले निर्णय फिर्ता लिएको कुरा गलत रहेको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
उनले हिजोका दिनमा वर्षाैँसम्म सरकारमा बसेर केही गर्न नसकेकाहरुले अहिले धेरै उफ्रिन आवश्यक नरहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस