सोल – पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्दै मनाउने गुरुङ (तमु) समुदायको ल्होसार कोरियामा पनि भब्य रुपमा मनाइने भएको छ |
नेपालमा पौष १५ मा नै मनाइए पनि कोरिया भने कोरियन सार्वजनिक बिदाको दिन आइतबार मनाउन लागिएको संस्थाले जनाएको छ |
कार्यक्रममा तमुहरुको मौलिक संस्कृति सोरठीँ नृत्य र मौलिक संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ | प्र ल्हो ( बाँदर वर्ग)को बिदाई र च्यह ल्हो ( चरा वर्ग)को स्वागत गर्दै मनाउन लागिएको ल्होसार गुरुङ (तमु) समुदायको नयाँ वर्ष हो ।
मिति – १ – १ -२०१७
स्थान :- 03021 울특별시 종로구 자하문로255 (부암동162-3)
AW Convention Centre , seoul
समय :- दिनको १२ बजे देखि
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस