काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफ्ना राजनीतिक गुरु मोहन वैद्यलाई नेकपा आउन आग्रह गरेका छन्।
पूर्व नयाँ शक्ति नेपालका नेताहरु पार्टीमा प्रवेश गराउने क्रममा बोल्दै प्रचण्डले भने,‘तपाई पत्रकारहरुले राजनीति गुरु भन्नुहुन्छ । उहाँलाई नेकपामा आउन आग्रह गर्छु।’ उनले प्रश्न गरे,‘बैद्यलाई के दिएर कसरी सम्झाउन सकिन्छ?’
अर्धभूमिगत नेता मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छे लगायतका कम्युनिस्ट धारका नेताहरुलाई नेकपासँग जोडिन आग्रह गरे।
संघीय समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईको पिएचडिको अन्य दलमा उपयोग हुनैै नसक्ने दाबी गरे। नेकपा विश्वविद्यालय भएको उल्लेख गर्दै कम्युनिस्ट घटकहरु सबै जोडिनुपर्ने प्रचण्डको राय थियो।
पूर्व नयाँ शक्तिका नेताहरु देवेन्द्र पराजुली, पूर्वमन्त्री कल्पना धमला ,मनु हुमागाई, गुणाखर बस्याल सहितका नेता कार्यकर्ता शुक्रबार नेकपा प्रवेश गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस