काठमाडौं-इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नगर्न सरकारलाई संसदीय सिमितिले निर्देशन दिएको छ ।
प्रतिनिभिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समिति नेपालमा अायाेजना गर्न लागिएकाे अवार्ड राेक्न निर्देशन दिएकाे हाे।
समितिकाे मंललबार बसेको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै अवार्ड रोक्न निर्देशन दिएको समिति सदस्य सुदन किराँतीले जानकारी दिए ।
सरकारी ढुकुटी खर्च गरि अवार्ड गर्न लागिएकाे भन्दै सराेकारवालाहरूले विराेध जनाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस