नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफूहरूमाथि दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ।
सोमबार संखुवासभा जिल्लाको सिलिचुङमा भएको प्रहरी दमनको विरोधमा साँझ विज्ञप्ति जारी गर्दै विप्लव समूहले यस्तो चेतावनी दिएको हो।
‘अविलम्ब दमन नरोके त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार केपी-बादल सरकारले हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीको शान्तिपूर्ण गतिविधिमा प्रहरीले हस्तक्षेप गरेको समेत सो पार्टीले आरोप लगाएको छ।
पार्टीप्रति सरकारले गरेको व्यवहारको पनि भर्त्सना गरेको पार्टी प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस