काठमाडौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार आयोजक भएर गर्न लागिएको आइफा प्रति आपत्ति जनाएका छन्।
नेपाल सरकारको एक अर्ब लगानी हुने उक्त कार्यक्रम प्रति आश्चर्य व्यक्त गरेका छन्। टिव्ट गर्दैं रावल लेख्छन्,‘यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला।’
नेता रावलले पार्टीको स्थायी समितिको बैठक बस्न नसकेको प्रति पनि यसै विषयलाई जोडेर जिज्ञासा राखेका छन्। ‘नेकपाको स्थायी समिति बैठक भए जान्न –(आइफा बारे) जान्न पाइन्थ्यो कि?’
भारतमा नीजि तबरमा हुने कार्यक्रमलाई अगस्टको अन्तिम साता सरकार आयोजक बनि आइफा हुन लागेको छ। आगन्तुकको आवात जावत र वसाइ गरि १ अर्ब बढि सरकारी ढुकुटी उक्त कार्यक्रममा खर्च हुने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस