काठमाडौँ : राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (NDA) का संयोजक किशोरी महतले दल हरुले झुक्काएर नेपालमा धर्म निरपेक्ष गराएको आरोप लगाएका छन् । विश्वमा एक मात्र हिन्दु राज्य भएको देश नेपालमा राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न नेपालि जनताहरुलाई झुक्काएर धर्म निरपेक्ष बनाएको उनको भनाइ छ ।
उनि भन्छन फेरि पनि हिन्दु अधिराज्य हुन्छ, हुनैपर्छ र हुनाकालागि संघर्षरत छौ, म किशोरी महत्तो, लगाएतका साथीहरुको घारणा सदैव एउटै हुनेछ । देश कब्जा गर्नाकालागि आन्दोलनको नाममा जनता मार्नु गलत हो । त्यो पनि छानी छानी तर जो ब्यक्ति मरे पनि राजाको लागि जनता हो, त्यसैले राजाले भद्र सहमति गरेकै हो । राजा आउ देश बचाउ भन्न थालेकै छ, सबैले महसुस गर्न थालेका छन्, आउँछ देशमा छिटै हिन्दु अधिराज्य ।
भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस