सोल-गत जेठ २६ र २७ गते संचालन भएको कोरियन भाषा परीक्षामा १२ हजार १० जना उतिर्ण भएका छन् |
एचआरडी कोरियाले जनाए अनुसार औद्योगीक क्षेत्रमा ९५ अंक र कृषि क्षेत्रमा ८३,२ अंक प्राप्त गर्ने परीक्षार्थीहरु उतिर्ण भएका हुन् | यो संख्या कोरियन सरकारले तोकेको कोटा भन्दा दुई हजार बढी हो |
उतिर्ण भएका बिद्यार्थी स्किल टेस्ट र कम्पेटेन्सि टेस्टका लागि योग्य हुने छन् |
कोरिया सरकारले आगामी बर्षका लागि १० हजार ५० जनाको कोटा तोकेको छ | यसमध्ये कृषि क्षेत्रमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जनाको कोटा निर्धारण गरिएको हो ।
यसपालिको परीक्षाका लागि ९२ हजार ३५६ ले आवेदन दिए पनि ८४ हजार २ सय १५ जनाले भाषा परीक्षा दिएका थिए | ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस