सुबास थापा, उदयपुर कटारी
बैदेशिक बोर्डको सचिवालय काठमाडौं गएर सिफारिस लिएर आएँ अनि उदयपुरको कटारीको पहिले राष्ट्रिय बाणिज्य बैंक गए म्यानेजरले भन्नेभयो । तपाईको सिफारिमा छैन लेवर काम गर्न लाइ सहुलियत ऋण मिल्दैन भन्नुभयो । कटारीको धेरै जसो बैंक गए एनएमबी बैंक मेनेजरले भन्नुभयो सहुलियत ऋण बारेमा मलाई थाहा छैन । वैदेशिक रोजगार कुनै गुनासो र लोन दिने बैंक हरुले आनाकानी गरे भने फोन गर्नु भनेर दिएको नम्बरमा फोन गरे उहाँबाट भन्नुभयो मालाइ बैंक म्यानेजरसँग कुरा गर्न दिनु मैले कुरा गर्न दिएँ उहाँ म्यानेजरसँग कुरा गर्नु भयो ।
त्यसपछी म्यानेजरले भन्नुभयो कि सहुलियत ऋण मिल्दैन । ऋण लिन आएको मान्छेको फायल मिलेन भनेर फर्काईदिनु उहाँले बोलेको मसँग रेकर्ड छ माथि बाट नदिनु भनेसि कसरी मिल्छ र बैंकको म्यानेजर बिदेस गएको काम गरेको सार्टिफिकेट माग्ने भयो । सहुलियत ऋण नदिएर मलाई दुःख छैन कि म जस्तै अरुले दुख नपाउन किन बिदेस काम गर्ने जाने युवा हरु ९९ प्रतिशत लेवर छन ।
के पहिले फारम भरेको टाइम लेवर काम गर्न सहुलियत ऋण मिल्दैन भन्नु पर्छ नि मलाई भनेको भए यत्रो दुःख हुदैन थियो र पैसा खर्च हुदैन थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस