पाँचथर-पाँचथरको याङवरको गाँउपालिका-२, फलैचामा मंगलवार रातिवाट पहिरो गएको स्थानमा जिल्ला सदरमुकाम र गाउँपालिकावाट राहात सामाग्रिसहित खटिएको टोलि पुगेपनि राहात वितरण हुन सकिरहेको छैन ।
पहिरो प्रभावित क्षेत्रलाई लक्षित गरी याङवरक गाउँपालिका रेडक्रस र प्रशासनको राहात सामाग्री सहितको टोलि प्रभावित क्षेत्रमा पुगेपनि लगाताको वर्षाको कारण वितरणमा समस्या आएको वताइएको छ ।
लागातारको वर्षाका कारण वुधवार भने उद्धारका लागि गएको प्रसासन सहितको टोलि विचबाटोमै रोकिएको थियो । उच्च पहाडि क्षेत्रमा पर्ने यस क्षेत्रमा बाटोको समस्या र ठाँउठाँउमा पहिरो गइरहेको ले उध्दार कार्यमा खटिएको टोलि विचबाटोमै रोकीएको थियो ।
तिम्तिम्बू सम्म गाडिमार्फत राहत सामाग्री पुर्याइए पनि लगाताको बर्षाको कारण वितरणमा समस्या आएको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले वताए । मुसलधारे पानी परीरेहेकोले प्रभावितहरु संग पुग्न समस्या भएको उनको भनाई छ ।
पाहिरोको कारण वडा नं. २ का सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावाका बस्तीहरु उच्च जोखिममा रहेका छन् । यहाँका ७ परिवारलाई वुधवार नै सुरक्षित स्थानमा सारीएको छ भने अन्य ३ दर्जन घरहरु उच्च जोखिममा परेका छन् ।
पहिरोको कारण स्थानीय पहलमान राईको घर पूर्ण रुपमा क्षति भएको छ भने उनि सहित उच्च जोखिममा रहेका वालकृष्ण राई, लालवहादुर राई, जल वहादुर राई,कृष्ण राई,भिम राई र दिलवहादुर राईको घरहरु समेत थप जोखिम हुन सक्ने भन्दै अन्यत्र सारीएको छ ।
पहिरोका कारण सोही ठाउँको मेजर चिङमा जलबिद्युत आयोजनामा पुर्ण रुपमा क्षति पुगेको छ जस्का कारण क्षतिको यकिन विवरण लिन समेत ढिलाई भएको राहात तथा उध्दार टोलिमा संलग्न जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिल पौड्यालले वताए । पहिरोले रबि खोलाको झोलुङगे पुल बगाएको छ । भने खानेपानीको मुहान र पाईपमा समेत क्षति पुगेको छ ।
पहिरो प्रभावित क्षेत्रको लागि अवाश्यक राहात सामाग्री वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले वताए ।
गत वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा लगातारको वर्षाका गएको पहिरोमा परी भयो सच्याउन अनुरो। पहिरो परेर एक सय १८ वरिवार विस्थापित भएका थिए भने २ को मृत्यु ३ वेपत्ता रहेका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस