काठमाण्डौं -पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी ( नेकापा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेको आजको राजधानी दैनिकले समाचार छापेको छ |
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा राजनैतिक दस्तावेज सार्वजनिक गर्ने सहमति जुटेको छ ।
पार्टीको राजनैतिक दस्तावेजमा दुई अध्यक्षबिच सहमति नजुट्दा स्थगित हुदै आएको सचिवालय बैठकमा नेताहरुको कार्यबिभाजन र मन्त्रिमण्डल हेरफेरका बिषयमा समेत छलफल भएको हो ।
गत शनिबार बसेको सचिवालय बैठकमा राजनैतिक दस्तावेज प’नर्लेखन गर्ने या नगर्ने भन्ने बिषयमा मत नमिलेपछि नेताहरु निर्णय नगरि उठेका थिए । त्यस लगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाण्डौं फर्केपछि ब’धबार दुई अध्यक्षबीच छलफल भएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस