काठमाडौं- सर्बसाधारणले चर्काे आलोचना गरेपछि सरकारले उच्चपदस्थ व्यक्तिले सरकारी खर्चमा विदेशमा उपचार गर्ने गरेको विषयको त्यसमा कडाइ गर्न थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ |
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धेरै खालका जटिल रोगको उपचार नेपालमै सम्भव भएको भन्दै विदेशमा हुने उपचारको खर्च अब सरकारले नतिर्ने बताएका छन् ।
संसद्मा मंगलबार विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री यादवले अपवादबाहेक सबै रोगको नेपालमै उपचार सम्भव भएको भन्दै विदेशमा उपचार गर्न सरकारले खर्च नदिने बताए ।
मिर्गौला प्रत्यारोपण, मुटु-नसाको शल्यक्रियालगायतका रोगको पनि नेपालमै उपचार सम्भव भएको मन्त्री यादवले बताए । उनले भने, ‘विश्वास गरेर यहाँहरू पनि नेपालमै गर्नूस्, म पनि यहीँ उपचार गराउँछु, अब विदेश उपचार गर्न जाने कसैले पनि राज्यकोषबाट उपचार खर्च पाउँदैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस