\काठमाडौँ- करको दरमा राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन तयार भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै यस्ताे बताएका हुन् ।
उनले भने, “बजेट सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर बनाएका हौँ। दररेटप्रति म पूर्ण जिम्मेवार र जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छैन, कतै गद्दारी भएको छैन।”
बजेटमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत संसद्मा छलफल जारी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस