काठमाडौँ- संघ र प्रदेशको निर्वाचन मंसिरको पहिलो साता हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
प्रचण्डले भने, “हामी संघ र प्रदेशको निर्वाचनको तयारीमा छौँ। स्थानीय तहको निर्वाचन मुलभूत रुपमा सफल भयो। प्रदेश र संघको निर्वाचनमा सफलतापूर्वक सम्पन्न भएर नयाँ सरकारले देशलाई समृद्धिको बाटोमा लाने विश्वास छ ।”
उनले निर्वाचनको मितिबारे गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग छलफल भइरहेको समेत बताएका छ ।
उनले थपे, “गठबन्धनमा भित्र र प्रतिपक्षसँग कुरा गर्दा मंसिर पहिलो हप्ता र कात्तिक अन्तिम भन्ने कुरा भइरहेको छ। प्रधानमन्त्रीसँग छलफल गर्दा मंसिर पहिलो सातमा हुने सम्भावना बढी छ । चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ। सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ।”
यस्तै उनले निर्वाचन सफल भएपछि संघीयता सुदृढ भएकाले अव कसैले हिलाउन नसक्ने दाबी गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस