मकवानपुर-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्वारी परेको छ ।
प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि ईन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र गोविन्दराज जोशीको मनोनयन दर्ता भएको हो ।
मनोनयन तीन जनाको परे पनि बानियाँको बिजय निश्चित रहेको कांग्रेस कार्यकर्ताले ठोकुवा गरेका छन। कार्यकर्ता माझ लोकप्रीय रहेका बानियाँलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा विश्वासपात्र हुन् ।
बागमती प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा हेरिएका बानियाँ पूर्व गृह राज्यमन्त्री समेत हुन्।
उनलाई पूर्वमन्त्रीहरु, सांसदहरु, केन्द्रीय सदस्यहरु र विभिन्न जिल्लाका सभापतिहरु लगायत हजारौं कार्यकर्ताको समर्थन रहेको छ।
प्रदेश निर्वाचन समितिका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा अहिले बिहान ९ बजेदेखि मतदान हुदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस