एजेन्सी – अस्ट्रियामा खोप नलगाएका व्यक्तिलाई लक्षित गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । लकडाउनबाट करिव २० लाख मानिस प्रभावित हुनेछन् । कोभिड संक्रमणका बिरामी बढेसँगै सरकारले देशव्यापी लकडाउन घोषणा गरेको हो ।
प्रतिबन्धपछि उनीहरू नियमित काम गर्न, अत्यावश्यक खानेकुरा किनमेल गर्न र खोप लगाउनजस्ता आधारभूत कार्यबाहेक घर छोड्न पाउने छैनन् । ‘यस कदमलाई हामीले हल्का रूपमा लिएका छैनौं, पालना नगर्नेलाई कडा कारबाही हुन्छ ‘, अस्ट्रेलियाका चान्सलर अलेक्जेन्डर च्यालेनवर्गले भने ।
प्रतिबन्ध उल्लंघन गर्नेलाई एक पटकमा ९० युरोसम्म जरिवान हुनेछ । अस्ट्रियाको ६५ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस