सोल-कोरियन महिलाहरु विश्वमा सुन्दर मानिने महिलामा पर्छन्। उनीहरुको सुन्दरताको रहस्य पनि फरक छ। उनीहरु अन्य मुलुकका महिलाले भन्दा फरक तरिकाले श्रृङगार गर्छन्।
कोरियन महिलाहरु मोस्चराइजर प्रयोग गर्नुभन्दा अघि लोशनलाई पहिला औंलामा तातो हुने गरी रगड्छन् र अनुहारमा तल/माथि गरी मालिस गर्छन्।
उनीहरु अनुहारको साथै घाँटीको भागमा पनि मालिस गर्छन्। कोरियन महिलाहरु अनुहारको पनि व्यायाम गर्छन्। उनीहरु ‘मा मे मो मू’ लगायतका शब्द उच्चारण गरी अनुहारको व्यायाम गर्छन्। यसरी अनुहारको व्यायाम गर्दा ४० वर्षसम्म पनि अनुहारमा चाउरी पर्दैन र चमक पनि हराउँदैन।
कोरियन महिलाहरु श्रृङगार सामाग्रीमा निकै सचेत हुन्छन्। खानपीनमा पनि उत्तिकै ध्यान दिन्छन् । जसका कारण उनीहरु ४० वर्षसम्म पनि जवान देखिन्छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस