सोल-दक्षिण कोरियामा शुक्रबार बिहान भूकम्प गएको छ।
त्यहाँको मौसम बिभागले अनुसार शुक्रबार बिहान १ बजेर ३१ मिनेट जाँदा दक्षिणपूर्वी सहर पोहाङमा २.१ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पले कुनै पनि क्षति नभएको राज्यको मौसम विभागले जनाएको छ ।
कोरिया मौसम विज्ञान प्रशासनका अनुसार, सोलबाट करिब ३७५ किलोमिटर दक्षिणपूर्व, पोहाङको बुक वार्ड अफिसबाट करिब १२ किलोमिटर उत्तरमा रहेको क्षेत्रमा भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु ८ किलोमिटर गहिराइमा थियो ।
२०१७ मा, पोहाङमा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले गर्दा त्यस वर्षको राज्य-शासित कलेज प्रवेश परीक्षा एक हप्ताको लागि स्थगित भएको थियो । प्राकृतिक प्रकोपका कारण सन् १९९३ देखि वार्षिक परीक्षा ढिलो भएको यो पहिलो पटक हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस