सोल – दक्षिण कोरियाली सरकारले अबैधानिक रुपमा बसेका बिदेशी कामदारलाई धडपकड गर्ने कार्यलाई निरन्तरता दिएको छ । आज अध्यागमन बिभागका कर्मचारीले ख्यङ्गिदोको पोछ्नसी एरियाको कम्पनिमा छापा मारि २ नेपाली सहित २३ बिदेशि अवैधानिक कामदारलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा थाईल्याण्डि , फिलीपिनी र चाईनिज पनि रहेका छन | पक्राउ पर्ने २ नेपाली पोछनसी स्थित टेक्टाइल कम्पनीमा कार्यरत थिए |
अहिले सुवन , पोछन र यांग्जू एरियाकाअध्यागमन बिभाग मिलेर संयुक्त रुपमा धडपकड अभियान थालेका छन |
पछिल्लो चरणमा अबैधानिक बिदेशी कामदारहरुले अबैध कार्यमा बढ़ी संलग्नता जनाउन थाले पछि अध्यागमन बिभागले धडपकडलाई तीब्रता दिएको स्रोतले जनायो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस