काठमाडौं-नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ ।
बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा कैलालीमा सबैभन्दा बढी २२ हजार ६४३ र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेमा सहभागी भएको देखिएको हो ।
बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी एक लाख ६४ हजार २३०, गण्डकीको ११ जिल्लामा ७८ हजार ९३५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ हजार २४४ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको सो पार्टीले जनाएको छ ।
राजधानी काठमाडौंपछि दोस्रो स्थानमा काभ्रेपलाञ्चोकमा २२ हजार ५५ तथा तेस्रो स्थानमा सिन्धुलीमा २० हजार २५७ रहेका छन् भने सबैभन्दा कम दोस्रो स्थानमा मुस्ताङमा ५२५ र रसुवामा एक हजार ८३६ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको एमालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बाग्मती प्रदेश
१. काठमाडौं– २०,१००
२. ललितपुर– ८,६०५
३. भक्तपुर– ५,२८९
४. मकवानपुर– ९,२५८
५. चितवन– १५,८११
६. धादिङ– १२,२४९
७. रसुवा– १,८३६
८. नुवाकोट–८,९२६
९. काभ्रेपलाञ्चोक–२२,०५५
१०. सिन्धुपाल्चोक– १५,०२५
११. दोलखा– १२,१५७
१२. रामेछाप– १२,६६२
१३. सिन्धुली– २०,२५७
जम्मा– १,६४,२३०
गण्डकी प्रदेश
१. मनाङ – १७९
२. मुस्ताङ – ५२५
३. म्याग्दी– ३,७३७
४. बागलुङ – ५,२०५
५. तनहुँ– ६,१०४
६. लमजुङ– ६,४३२
७. पर्वत– ६,७६०
८. गोरखा– ७,६४४
९. नवलपुर– ११,२१५
१०. स्याङ्जा– १३,६४८
११. कास्की– १७,४८६
जम्मा– ७८,९३५
सुदूरपश्चिम प्रदेश
१. कैलाली – २२,६४३
२. कञ्चनपुर– ९,३१५
३. डोटी– ६,५००
४. डडेल्धुरा– ४,५४३
५. अछाम– ६,०००
६. बझाङ – ७,०००
७. बाजुरा – ११,९६३
८. बैतडी– ८,०८०
९ दार्चुला – ६,३००
जम्मा– ८२, २४४
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस